Ads

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा


विराटनगर, । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जाएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू