काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले दोस्रो जित हात पारको छ।
सोमबार टियु क्रिकेट मैदानमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।
जनकपुरको जितमा कप्तान अनिल साहले अर्धशतकीय पाली खेले।
उनले ४२ बलमा ६२ रन बनाए। यसअघि जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्