काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको हो । मंगलबार सुन तोलाको १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्