Ads

तोलामा ४ सयले घट्याे सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा  ४ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार सुन तोलाको १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू