काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्दैछन्।
त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो। दुवै समूहले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।
प्रतिक्रिया दिनुहोस्