मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। रोकिएका काम पनि सम्पादन हुनेछन्। नोकरी वा पेशामा नयाँ पद प्रतिष्ठा मिल्ला। विद्यार्थीहरूलाई संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )नोकरी वा पेशामा प्रतिभाको उचित मूल्याङ्कन हुनेछ। राजनीतिमा प्रभाव बढ्नेछ। कार्य क्षेत्रमा पदोन्नतिको योग छ। भौतिक संसाधन वा वाहन जोड्न सकिनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )वैदेशिक उच्च शिक्षालाई लिएर गरेको निर्णयहरू सफल रहनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। अरूलाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। कार्य क्षेत्रमा आकस्मिक यात्रा गर्नुपर्ला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )कार्यक्षेत्रमा लाभका अवसरहरु मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ साथै आयस्रोत बढ्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुको साथै कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि समय अनुकूल रहेको छ। सरकारी कार्यक्षेत्रमा प्रभाव बढ्नेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )मेहनत गर्दा व्यवसायमा फाइदा हुनेछ। भाग्यको साथ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको कार्यसम्पादन हुनेछ। साँझतिर आफन्तहरूसँग रमाइलो पल व्यतीत हुनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )नोकरी र राजनीतिमा उत्साहजनक सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा चलिरहेको समस्यामा सुधार आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सल्लाह लिएर काम गर्नुहोस्।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। अनलाइन कारोबार गर्नेहरू आज सतर्क रहनुहोस्। धार्मिक स्थानको यात्रालाई लिएर योजनाहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग नमिल्नाले मन अशान्त रहनेछ। नोकरी पेशामा प्रतिद्वन्दीहरूबाट कडा टक्कर मिल्नेछ। शेयर बजारतिर निवेश गर्दा जानकारको सल्लाह लिनुहोस्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )कार्य क्षेत्रमा अधिकारी वर्गहरूसँग सहयोग र मार्गदर्शन मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ साथै प्रेम सम्बन्ध कसिने छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा रुचि बढ्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले कार्यक्षेत्रमा हौसला जगाउनेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार व्यवसायमा बनिरहेको कार्यमा बाधा आउनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )विद्यार्थीहरूको लेखन अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा प्रशंसा योग्य कार्यले प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिहरूको साथ र मित्रता बढ्नेछ। व्यापार व्यवसायमा श्रम र सीपले लाभ मिल्नेछ।
प्रतिक्रिया दिनुहोस्