Ads

एमालेको सचिवालय बैठक आगामी बुधबार


काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आगामी बुधबार ९पुस १० गते० ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

Ads

सम्बन्धित पोष्टहरू