Ads

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण


काठमाडौँ, । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो ९लोकल० प्रतिकेजी रु ४०, गोलभेडा सानो ९भारतीय० प्रतिकेजी रु ६०, गोलभेडा सानो ९तराई० प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो ९भारतीय० प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको ९भारतीय० प्रतिकेजी रु ६८, गाजर ९लोकल० प्रतिकेजी रु १५०, बन्दा ९लोकल० प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी बन्दा ९तराई० प्रतिकेजी रु ३०, बन्दा ९नरिवल० प्रतिकेजी रु ४०, काउली स्थानीय प्रतिकेजी रु ५०, स्थानीय काउली ९ज्यापु० प्रतिकेजी रु ६०, काउली तराई ९ प्रतिकेजी रु ३०, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो ९लोकल० प्रतिकेजी रु ३५, सेतो मूला ९हाइब्रीड० प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ६०, भन्टा डल्लो प्रतिकेजी रु ७०, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १४०, घिउ सिमी ९लोकल० प्रतिकेजी रु ८० घिउ सिमी ९हाइब्रिड० प्रतिकेजी रु ८० निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ७०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङो प्रतिकेजी रु १००, चमसुर प्रतिकेजी रु १००, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १२०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १३० र एक केजी गुन्द्रुकको मूल्य रु ३०० तोकेको छ । यसैगरी, झोले स्याउ प्रतिकेजी रु २६०, फुजी स्याउ प्रतिकेजी रु ३००, केरा प्रतिदर्जन रु १७० निर्धारण गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू