Ads

प्रतिनिधिसभा सचिवमा राई नियुक्त


काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू