Ads

सुरु भयो नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ (तस्बिरहरु)


काठमाडौँ । नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गोरखादेखि काठमाडौँसम्म विजय अभियानको दौरानमा तत्कालीन गोर्खाली सेनाद्वारा प्रयोग भएका मार्गहरुलाई समेटेर ‘एकीकरण पदयात्रा’ निकालिएको हो।

पदयात्रा धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पुस २७ गते जङ्गी अड्‍डामा आयोजना हुने विशेष समारोहकाबीच समापन हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू