Ads

अल्लोको कपडा बुन्दै


म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ बर्षिया कुमारी घर्ती ।
मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सवस्थलमा प्रदर्शनीमा राखेको छ ।

Ads

सम्बन्धित पोष्टहरू