Ads

प्रतितोला एक सय रुपैंयाँले घट्याे सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ । सुनको मूल्य प्रतितोला एक सय रुपैंयाँले घटेको हाे ।

आइतबार प्रतितोला एक लाख ५७ हजार एक सयमा खरिदबिक्री भएकाे सुन आज प्रतितोला  एक लाख ५७ हजारमा खरिदबिक्री भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू