Ads

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)


काठमाडाैं । सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सोही दिनको मन्त्रिपरिषद् बैठकले समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत र विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय :

 

 

Ads

सम्बन्धित पोष्टहरू