काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् ।
बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आआफ्नो स्थानमा बस्न आग्रह गरेका थिए ।
रास्वपा सांसदहरूले अवरोध जारी राखेपछि सभामुखले बैठक अघि बढाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्