Ads

प्रधानमन्त्रीले बालुवाटारमै बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो ।

यसअघि सिंहदरबारमा बस्ने तय भएको बैठक प्रधानमन्त्रीले बालुवाटारमा सारेका हुन् ।

सामान्यतया मन्त्रिपरिषद् बैठक सिंहदरबारमै बस्ने गरेको थियो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । आजको बैठकका एजेन्डाहरू सार्वजनिक गरिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू