Ads

काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड


काठमाडौँ । बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् ।

आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् ।

राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू