नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले आज भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
आजै बिहान ठिमीस्थित एसओएसको कार्यक्रम सकेर उनले ११ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् ।
त्यहाँ उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् ।
हेर्नुस् तस्वीरहरूः
प्रतिक्रिया दिनुहोस्