काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला चार सयले बढेकाे हाे । बिहीबार पनि सुन दुई हजार ३०० ले बढेको थियाे ।
बुधबार प्रतितोला सुनको मूल्य एक लाख ६९ हजार ८०० कायम भएकोमा आज भने एक लाख ७० हजार २०० कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ५ रुपैंयाँले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्