Ads

प्रकृति लम्सालको शङ्कास्पद मृत्युबारे माइतीघरमा विरोध प्रदर्शन (तस्वीरहरू)


काठमाडाैं । माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले बुटवलकी प्रकृति लम्सालको भारतको ओडिसास्थित अस्पतालमा भएकफ शङ्कास्पद मृत्युको छानबिन गर्न माग राख्दै काठमाडाैंको माइतीघरमा प्रदर्शन गरेको छ ।

उनीहरूले घटनापछि भारतीयबाट भएको अमानवीय व्यवहारको पनि विरोध गरेका छन् । उनीहरूले लम्सालको परिवारलाई न्याय दिन माग गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू