Ads

प्रतितोला १ हजार १ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं,। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार १ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू