Ads

आफ्नो जन्म दिनमा केक काटेर ओलीले उद्घाटन गरे केपी ओली कप (तस्वीरहरू)


प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औं जन्मदिन मनाएका छन्।

आइतबारबाट सुरू भएको केपी ओली कप फुटबलको तेस्रो संस्करणको उद्घाटन सत्रमा उनले आफ्नो जन्मदिन मनाएका छन्।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितमा प्रधानमन्त्री ओलीले केक काटेर जन्मदिन मनाएका हुन्। जन्मदिनको अवसरमा नेकपा (एमाले)का नेता, कार्यकर्ता तथा प्रधानमन्त्रीकी धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्य पनि सरिक थिइन्।

युवा संघले आयोजना गरेको प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने आयोजकले बताएको छ।

IMG-20250223-WA0051-1740301585.jpg

IMG-20250223-WA0048-1740301578.jpg

IMG-20250223-WA0045-1740301572.jpg

IMG-20250223-WA0041-1740301571.jpg

IMG-20250223-WA0039-1740301565.jpg

IMG-20250223-WA0032-1740301556.jpg

IMG-20250223-WA0035-1740301556.jpg

IMG-20250223-WA0025-1740301546.jpg

IMG-20250223-WA0027-1740301547.jpg

IMG-20250223-WA0019-1740301539.jpg

IMG-20250223-WA0024-1740301539.jpg

IMG-20250223-WA0016-1740301529.jpg

IMG-20250223-WA0007-1740301529.jpg

तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी

Ads

सम्बन्धित पोष्टहरू