Ads

आउन थाले नागाबाबा, जन्तीसहित गरे पशुपतिनाथ मन्दिर प्रवेश (फोटो फिचर)


महाशिवरात्रि नजिकिएसँगै नेपालका विभिन्न ठाउँका अलावा भारतबाट नागाबाबा काठमाडौं आउन थालेका छन् । आज नागाबाबाहरू जन्तीसहित काठमाडौं आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरे ।

naga-baba-pashupatinath-(6)-1740374012.jpg
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरू आउने गर्छन् ।

naga-baba-pashupatinath-(10)-1740373901.jpg
अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिका लागि व्यावस्थापन कार्यलाई तिव्रता दिएको छ ।

हेर्नुस् तस्वीरहरूः

naga-baba-pashupatinath-(9)-1740373890.jpg
naga-baba-pashupatinath-(8)-1740373885.jpg
naga-baba-pashupatinath-(7)-1740373878.jpg
naga-baba-pashupatinath-(5)-1740373874.jpg
naga-baba-pashupatinath-(4)-1740373864.jpg
naga-baba-pashupatinath-(3)-1740373855.jpg
naga-baba-pashupatinath-(2)-1740373855.jpg
तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी ।

Ads

सम्बन्धित पोष्टहरू