सुनसरी। आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका मकैका बोट ।
असिना तथा हावाहुरीका कारण किसान मारमा परेका छन् ।तस्बिर : नवीन गड्तौला / रासस
प्रतिक्रिया दिनुहोस्