काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
यो नियमित बैठक हो । आजको बैठकमा ६ वटा अध्यादेशहरूको विषयमा छलफल हुने छ ।
सरकारले संसद् सञ्चालन हुनुभन्दा अगाडि ल्याएका अध्यादेश सदनमा पेस हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्