Ads

आज विवाह बन्धनमा बाँधिँदै अस्मिता र महेश


काठमाडौँ, । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बिहीबार विवाह बन्धनमा बाँधिँदै छन् । उनीहरूको विवाह समारोह राजधानीमै आयोजना गरिएको छ ।

विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका व्यक्तिहरूलाई निम्तो दिएका छन् ।विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ ।

जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू