Ads

प्रतितोला पाँच सयले घट्याे सुनकाे मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३०० ले बढेर एक लाख ७० हजार ७०० कायम भएको थियाे । आज भने पाँच सयले घट्दै सुनकाे  मूल्य  एक लाख ७० हजार २०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने केही बढेकाे छ । आज चाँदी प्रतितोला ५  रुपैंयाँ बढ्दै एक हजार ९९० कायम भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू