अखिल (क्रान्तिकारी) रुकुम पुर्व ले जिल्लामा अवस्थित सिस्ने शिक्षा क्याम्पसकाे स्वतन्त्र बिद्यार्थी युनियनको अध्यक्ष सचिवकाे उम्मेदवार टुंगो लगाएको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष सन्दीप पुन, फ्याक्सन इन्चार्ज जिवन के.सीलगायतका बिद्यार्थी नेताहरूकाे उपस्थितिमा आज बसेकाे कार्यलय बैठकले अखिल (क्रान्तिकारी) जिल्ला सचिव अम्मर खत्रीलाई स्ववियु अध्यक्षकाे उम्मेदवार सर्वसम्मत बनाएको हो जस अनुसार सचिव बिशाल घर्ती र काेषाध्यक्ष अनुपा बि क उम्मेदवार बनाएको अखिल (क्रान्तिकारी) रुकुम पुर्व ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्