Ads

प्रतितोला ६ सयले बढ्याे सुनकाे मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला पाँच सयले घट्दै एक लाख ६९ हजार ९०० कायम भएको थियाे ।

आज भने ६ सयले बढ्दै सुनकाे  मूल्य  एक लाख ७० हजार ५०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतितोला १५ रुपैंयाँले बढेर दुई हजार रुपैंयाँ कायम भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू