काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भएको सुन आज पनि साेही मूल्य कायम छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने केही घटेको छ । आइतबार चाँदी तोलामा २ हजार ४५ मा कारोबार भएकोमा आज भने ५ रुपैंयाँ घट्दै २ हजार ४० कायम छ ।
प्रतिक्रिया दिनुहोस्