काठमाडौं, । सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन्।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्