Ads

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर


काठमाडौँ, । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।बिहीबारको प्रतिनिधिसभामा आकस्मिक र शून्य समयपछि प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।

प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू