Ads

सरकारले कुलमानलाई पदबाट हटायो


काठमाडौं, । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।

Ads

सम्बन्धित पोष्टहरू