Ads

भूमि अध्यादेशबाट सरकार ब्याक, नियमित विधेयकको रूपमा अघि बढाउने


काठमाडौं । सरकारले भूमि सम्बन्धी विधेयक अब नियमित प्रक्रियाबाट सदनमा लैजाने भएको छ ।

भूमि सम्बन्धी अध्यादेश सदनमा पेस हुन नसकेपछि १८ गतेअघि नै नियमित प्रक्रियाबाट सदनमा लैजाने विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तापक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

Ads

सम्बन्धित पोष्टहरू