Ads

दुर्गा प्रसाईंलाई बनाइयो राजावादी आन्दोलनको कमान्डर


काठमाडाैं । राजावादी आन्दाेलन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईं राजावादी आन्दोलनको कमान्डर बनेका छन् ।

यसअघि गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले बिहीबार प्रसाईंलाई आन्दोलनको कमान्डर बनाइएको बताएका छन् ।

प्रसाईंकै अगुवाइमा शुक्रबार काठमाडौंमा राजावादीहरू प्रदर्शन गर्दै छन् । प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेट गरेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू