काठमाडौं महानरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन जाँदा परीक्षा केन्द्रमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।
महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताएको छ । महानगर प्रहरी बल बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्