गणतन्त्रको पक्षमा प्रदर्शन र सभा आयोजना गरेको समाजवादी मोर्चाले सडकमै स्टेज बनाएको छ ।
मोर्चाले पर्यटन बोर्ड तथा राष्ट्रिय सभागृहअगाडिको मुख्य सडकमै स्टेज बनाएको हो ।
मोर्चाले सडकमै स्टेज बनाएपछि बिहानैदेखि सवारीसाधन डाइभर्ट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्