Ads

आजको प्रदर्शनमा भएको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छः रवीन्द्र मिश्र


काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

आन्दोलन नरोकिएको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू