काठमाडौं, । राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन् ।
उक्त कार्यालय भवनसहित त्यस क्षेत्रका केही भवनमा ढुंगामुढा गरिएको छ । ढुंगामुढा, तोडफोड र आगजनीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्