Ads

प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख


काठमाडौं । सभामुख देवराज घिमिरे संसद् बैठकअघि प्रमुख सतेतकहरुसँग छलफल गरेका छन् ।

यसअघि प्रधानमन्त्रीको धारणा माग गर्दै विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले अवरोध गरेका थिए ।
यस विषयमा छलफल गरेर सदन सुचारु गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू