Ads

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान(फोटो फिचर)


प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरेका हुन्।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड गएका हुन् । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो ।

थाइल्याण्ड भ्रमणका क्रममा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू