नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले नियुक्तिपत्र बुझेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईंलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
यही चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्