Ads

२०८१ चैत २६ गते मंगलवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आलस्यले गर्दा नयाँ अवसर गुमिएला सावधान रहनुहोस्। व्यापार व्यवसायमा शुभचिन्तकहरूको सहयोगबाट निर्णय लिनुहोस। बिगरिएको सम्बन्ध सुधार्न नयाँ मौका दिनुहोस्।

वृष ( इवाविवुवेवो )कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। उद्योग व्यापार जस्तो गतिविधिहरूको लागि समय हजुरको पक्षमा रहनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ।

 मिथुन ( काकिकुकेकोहा )आफ्नो वक्तव्य राख्दा शब्द चयनमा ध्यान दिनुहोस्। आकस्मिक यात्राले शरीरमा थकान बढ्नेछ। आफन्तहरूको सहयोगले चिताएको कार्यसम्पादन हुनेछ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )नोकरी वा पेशामा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। बिगरिएको सम्बन्ध सुधार्नमा आफन्तहरूबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नँया अनुबन्धले भविष्यमा लाभ दिनेछ।

सिंह ( मामिमुमेमोटाटिटुटे )भौतिक सुख सुविधामा धन खर्च हुनेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा धैर्य राख्नुहोस्।

कन्या ( टोपापिपुपेपो )सहयोगीहरूले साथ दिनेछन्। पारिवारिक जीवनलाई लिएर मनमा असन्तोषको भावना रहनेछ। बुद्धिको उपयोगले सोचेको कार्यसम्पादन गर्न सजिलो हुनेछ।

 तुला ( रारिरुरेरोतातितुते )मानसिक समस्याले गर्दा स्वास्थ्य बिगरिन सक्छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग मिल्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। नयाँ कार्यहरूमा चुनौती मिल्नेछ। नयाँ निर्णयहरू धैर्यतापुर्वक लिनुहोस् सफलता मिल्नेछ।

धनु ( येयोभाभिभुधाफाढाभे )अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस् कार्यक्षेत्रमा योजना सार्वजनिक नगर्नुहोला। श्रमको उचित प्रतिफल नमिल्ला।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )प्रेम र मित्रताको बन्धन कसिने छ। कार्यक्षेत्रमा तारिफ योग्य कार्यसम्पादन गर्नाले प्रशंसकहरु बढ्नेछन्। अभिनयको क्षेत्रमा सफलता मिल्नेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )लगानीको रूपमा सञ्चित धन उपयोग गर्दा लाभ मिल्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। मेहनतले नोकरी वा पेशामा पद बढ्नेछ।

 मीन ( दिदुदेदोचा, चि )विद्यार्थीहरूलाई अध्ययनमा नयाँ कुरा सिक्ने मौका मिल्नेछ। परोपकारका कार्यहरूमा मन जानेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ।

Ads

सम्बन्धित पोष्टहरू