Ads

त्रिवेणी धाममा प्रचण्ड (तस्बिरहरू)


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणी धामको अवलोकन गरेका छन्।

माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी तराई(मधेस जागरण अभियानको क्रममा आज प्रचण्डले त्रिवेणीधामको अवलोकन गरेका हुन्।

त्यसक्रममा उनले त्रिवेणीको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना उच्च रहेको बताए।

उनले धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे।

तस्बिरहरू

 

 

Ads

सम्बन्धित पोष्टहरू