Ads

गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण


पोखरा । गृहमन्त्री रमेश लेखकले विपद्का अवस्थामा तत्काल उद्धार तथा राहत सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदामघर गण्डकी प्रदेशलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।

उक्त गोदामघर आपतकालीन अवस्था तथा विपद् व्यवस्थापनमा तत्काल प्रभावकारी राहत पु-याउने उद्देश्यले स्थापना गरिएको हो।

गृहमन्त्री लेखकले विपद्को बेलामा जनताको जीवनरक्षा प्राथमिकता भएको भन्दै राहत प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू