ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाइ पछि कारण देखाऊ आदेश जारी गरेको हो ।
उक्त रिट अब संयुक्त इजलासमा जाने भएको छ ।
प्रतिक्रिया दिनुहोस्