काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
शैक्षिक हड्ताल घोषणा गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले बुधबार नयाँ बनेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।
शिक्षक आन्दोलन लम्बिँदै जाँदा सरकारले कक्षा १२ को परीक्षा सार्न बाध्य भएको थियो । उता शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्