Ads

समीकरणमा खटपट भएको छैन, परिवर्तन हल्लामात्रै: देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् ।

उनी थाइल्यान्डबाट फिर्ता हुने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नमा उनले भने, “केही भएको छैन ।”

सत्ता समीकरण फेरबदलसम्बन्धमा पत्रकारले राखेको अर्को प्रश्नमा उनले हल्लामात्रै भएको बताएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू