प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्।
बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका कामकारबाहीलगायत विषयमा छलफल हुनेछ ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्