Ads

बागमती प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै


मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएकाे छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू