Ads

माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच एकता


काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो । नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु रहेका छन् ।

यो पार्टीसँग एकता सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए । माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू